आदरणीय स्वदेश तथा विदेश मा रहनु भएका नेपाली बुवा आमा दाजुभाईतथा दिदी बहिनीहरु एवं सबै पाठक वर्गहरुमा न्यानो अभिवादन ! www.janasandesh.blogspot.com लाइ स्वदेश तथा विदेशमा रहनुहुने नेपालीहरु का लागी चेतनशील संचार एवं नयाँ खोज, नयाँ सोंच , नयाँ सञ्चार र खबर को रुपमा बिकशित गर्न थालिएको छ ! तसर्थ स्वदेश र विदेश मा रहेका नेपालीहरुले आफुसंग जोडिएका , लुकेका, कुनैपनि खाले समाचार लेखहरु इमेल मार्फत लेखि पठाउनु हुन हार्दिक अनुरोध गर्दछौं ! अन्याय, अत्याचार, शोषण, दमन भ्रष्टाचार र तस्करी बिरुद्द शसक्त अभियान चाल्न चलाउन प्रकाशित अनलाइन पत्रिका www.janasandesh.blogspot.com ले अनियमितता,असामाजिक र अराजनीतिक गतिविधि हरुलाई निरुत्साहित पार्न सदा लगिपरिरहने आदरणीय न्यायप्रेमी पाठकहरु सबैमा जानकारी गराउदछौं धन्यवाद !!!
हाम्रो ईमेल ठेगाना janasandesh@ymail.com